Definition List

नमस्कार हजुर हरु दुर्छिम तपाईहरु लाई हार्दिक स्वागत गर्दछ ! अनि गरिरहने छ आउनुहोस् तपाई पनि यस साइट मार्फत आफु जन्मिएर हुर्किएको आफ्नो जन्मभुमि प्रति को माया र ममता को भावहरु लेखहरु पोस्ट गर्न चाहनुहुन्छ पक्कैपनि चाहनुहुन्छ होला होइन त ? तपाईहामी जाहजुन देशमा बसे पनि आफ्नो जन्मभूमि भुलानै सकिन्न होइन मित्र हरु ?यसैलेत हामी नेपालमा वा नेपाल बाहिर जहाँ सुकै,जस्तो सुकै ठाउँ अनी काम र दिनहरु बिताई रहनु भएको भए पनि हामीले हाम्रो जन्मभुमी दुर्छिम खोटांग लाई कहाँ भुलेकोछौर भुल्दैपनि भुल्न्सकिन होइनत?र भुल्ने पनित छैनौ त्यसैले मित्रसाथीहरु आफ्नो गाउँठाउँमा जस्तो रमाइलो लाग्छ यो site बाट पनि विभिन्न ठाउँमा रहेपनि हामीले यस्तै रमाइलो अनुभबको पियासलाई मेटाउन यसको इमेलठेगाना durchhim@hotmail.com & durchhim@gmail.com र हाम्रो Facebook page https://www.facebook.com/Durchhim मा like गरि आफ्ना गाउँठाउँका तस्बिर ,लेख ,कविता, गजल ,गीत लाई पठुनु होला हामी पोष्ट गरिदिनेछौ धन्यवाद। समस्त दुर्छिम परिवारको तर्फ बाट

Thursday, November 12, 2015

भाइ टिकाको दिन सम्म निकै मिठा मिठा तिहार बिशेष गीत देउसी र भैली गीत

आज देखि भाइ टिकाको दिन सम्म निकै मिठा मिठा तिहार बिशेष गीत देउसी र भैली गीत २४ सै घण्टा सम्पूर्ण मोबाइल र कम्प्युटर बाट Live सुन्नको लागि Please Click गर्नुहोस् 
http://RadioDurchhim.blogspot.com/

भाइ टिकाको दिन सम्म निकै मिठा मिठा तिहार बिशेष गीत देउसी र भैली गीत

आज देखि भाइ टिकाको दिन सम्म निकै मिठा मिठा तिहार बिशेष गीत देउसी र भैली गीत २४ सै घण्टा सम्पूर्ण मोबाइल र कम्प्युटर बाट Live सुन्नको लागि Please Click गर्नुहोस् 
http://RadioDurchhim.blogspot.com/

Tuesday, June 9, 2015

पुर्खाको सम्झना सम्मान संस्कार हाम्रो संस्कृति होलैसुङ मन्दिर निर्माण दुर्छिम १ साल्तेम्मा पिपल बोट

पुर्खाको सम्झना सम्मान 
इतिहासमा होलोसुङ राजाले प्रयोग गरेको खुकुरिहरु होलैसुङ मन्दिर निर्माण हलेसीDurchhim १ साल्तेम्मा पिपल बोट









Monday, January 6, 2014

Contact us हाम्रो सम्पर्क

Contact us हाम्रो सम्पर्क

Bishnu Bahadur Raut 


Durchhim दुर्छिम 
Saudi Arabia
Tel : + 0553104671
Website : http://durchhim.blogspot.com
Email :durchhim@hotmail.com & durchhim@gmail.com

facebook   Durchhim khotang - Google+   Twitter

  सम्पर्क / जाँच / अनलाइन आदेश फारम

नमस्कार हजुर हरु दुर्छिम तपाईहरु लाई हार्दिक स्वागत गर्दछ ! अनि गरिरहने छ आउनुहोस् तपाई पनि यस साइट मार्फत आफु जन्मिएर हुर्किएको आफ्नो जन्मभुमि प्रति  को माया र ममता को भावहरु लेखहरु पोस्ट गर्न चाहनुहुन्छ पक्कैपनि चाहनुहुन्छ होला होइन त ? तपाईहामी जाहजुन देशमा बसे पनि आफ्नो जन्मभूमि भुलानै सकिन्न होइन मित्र हरु ?यसैलेत हामी नेपालमा वा नेपाल बाहिर जहाँ सुकै,जस्तो सुकै ठाउँ अनी काम र दिनहरु बिताई रहनु भएको भए पनि हामीले हाम्रो जन्मभुमी दुर्छिम खोटांग लाई कहाँ भुलेकोछौर भुल्दैपनि भुल्न्सकिन होइनत?र भुल्ने पनित छैनौ त्यसैले मित्रसाथीहरु आफ्नो गाउँठाउँमा जस्तो रमाइलो लाग्छ यो site बाट पनि विभिन्न ठाउँमा रहेपनि हामीले यस्तै रमाइलो अनुभबको पियासलाई मेटाउन यसको इमेलठेगाना durchhim@hotmail.com & durchhim@gmail.com www.durchhim@gmail.com र हाम्रो Facebook page https://www.facebook.com/Durchhim मा like गरि आफ्ना गाउँठाउँका तस्बिर ,लेख  ,कविता, गजल ,गीत लाई पठाउनु  होला हामी पोष्ट गरिदिनेछौ धन्यवाद। समस्त दुर्छिम परिवारको तर्फ बाट
तपाईं चाहनुहुन्छ भने  हामी  लाई यो  माथि इमेल ठेगाना मा संपर्क या कल  गर्नुस निम्न लेखित


नाम:
ठेगाना:
टेलिफोन:
E-mail: *
 सेवा  चयन
Mesage :

Saturday, January 4, 2014

दुर्छिम गाँउ विकास समितिको केहि गाँउ का नामहरु

  1. दुर्छिम 
  2. छापडाँडा
  3. नितुंग 
  4. सल्तेम्मा 
  5. राबू 
  6. रातमाटे 
  7. सोराचुङ्ग
  8. पिप्ले
  9. चुमाखु
  10. मयाँखु भन्ज्यांग  
  11. वानाम्ला 
  12. हात्तीढुंगे
  13. पिपले
  14. डाँडाखर्क 
  15. कोट्गैरि 
  16. पाईम्मा
  17. निगालीबेसी
  18. धुकुर्तुम 
  19. पग्रेपानी
  20. प्यालाभिर 
  21. हुम्लागैरा
  22. डाडाटोल
  23. जोरकाफल 
  24. धारापानी
  25. छोक्माला
  26. हैदे
  27. कचोपत्ला 
  28. चुमाखु भन्ज्यांग