दुर्छिम
दुर्छिम नेपालको सगरमाथा अञ्चलको खोटाङ जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ६९८ वटा घर छन्।
फेस बुकमा दुर्छिम छपडाँडा यहाँ गाउँ विकास समिति कोकार्यलय रहेको छ
जनसंख्या
नेपालको सन् २००१को जनगणना अनुसार दुरछिमको जनसंख्या ३९७४ छ।यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।दुर्छिम पुर्बी नेपाल को सगरमाथा अञ्चल को खोटांग जिल्ला मा पर्दछ यहाँ को पूर्व मा महादेवस्थान गा. बि. स. हलेसी पश्चिम माच्यास्मिटार उत्तर मा मंगलटारर दुधकोशी नदीरहेको छ यस नदि ले खोटांग र ओखलढुंगा जिल्ला लाई छुट्याएको छ | दक्षिण मा सुनकोशी नदि रहेको छ |यस नदीले खोटांग र उदयपुर जिल्ला लाई छुट्यएको छ | यस दुर्छिम लाई,फेसबुक सामाजिक सञ्जाल बाट पनि हेर्न सकिन्छ |यस दुर्छिम गा.बि .स. को कार्यालय दुर्छिम ,छापडाँडामा रहेको छ |यस को केहि पूर्व मा दुर्छिम उच्च मा .बि दुर्छिम,छापडाँडा यहाँ र इलाका स्वास्थ्य चौकी ,र हुलाक पोस्टअफिस पनि छन् |
आज फेरी याद आयो आपनै गाउँघरको
घाँस -दाउरा काटेको भिर-पाखाको
भुल्यो की मलाई पौवा -पधेरिले पनी
गोठाले गित गाईदिउँ की टाढै भए पनी
क्षितिजले छेक्यो मलाई ,मेरै गाउँ -घर लाई
माया बस्ने घर अनी हाट बजार लाई
तुवालो लाग्यो होला मेरै घर आगनमा पनी
मैले गित गाईदिउ की टाढै भएपनि ,,,,