Definition List

नमस्कार हजुर हरु दुर्छिम तपाईहरु लाई हार्दिक स्वागत गर्दछ ! अनि गरिरहने छ आउनुहोस् तपाई पनि यस साइट मार्फत आफु जन्मिएर हुर्किएको आफ्नो जन्मभुमि प्रति को माया र ममता को भावहरु लेखहरु पोस्ट गर्न चाहनुहुन्छ पक्कैपनि चाहनुहुन्छ होला होइन त ? तपाईहामी जाहजुन देशमा बसे पनि आफ्नो जन्मभूमि भुलानै सकिन्न होइन मित्र हरु ?यसैलेत हामी नेपालमा वा नेपाल बाहिर जहाँ सुकै,जस्तो सुकै ठाउँ अनी काम र दिनहरु बिताई रहनु भएको भए पनि हामीले हाम्रो जन्मभुमी दुर्छिम खोटांग लाई कहाँ भुलेकोछौर भुल्दैपनि भुल्न्सकिन होइनत?र भुल्ने पनित छैनौ त्यसैले मित्रसाथीहरु आफ्नो गाउँठाउँमा जस्तो रमाइलो लाग्छ यो site बाट पनि विभिन्न ठाउँमा रहेपनि हामीले यस्तै रमाइलो अनुभबको पियासलाई मेटाउन यसको इमेलठेगाना durchhim@hotmail.com & durchhim@gmail.com र हाम्रो Facebook page https://www.facebook.com/Durchhim मा like गरि आफ्ना गाउँठाउँका तस्बिर ,लेख ,कविता, गजल ,गीत लाई पठुनु होला हामी पोष्ट गरिदिनेछौ धन्यवाद। समस्त दुर्छिम परिवारको तर्फ बाट

Monday, December 30, 2013

दुर्छिम Durchhim

दुर्छिम     

दुर्छिम नेपालको सगरमाथा अञ्चलको खोटाङ जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ६९८ वटा घर छन्।
फेस बुकमा दुर्छिम छपडाँडा यहाँ गाउँ विकास समिति कोकार्यलय रहेको छ
जनसंख्या     
नेपालको सन् २००१को जनगणना अनुसार दुरछिमको जनसंख्या ३९७४ छ।यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।दुर्छिम पुर्बी नेपाल को सगरमाथा अञ्चल को खोटांग जिल्ला मा पर्दछ यहाँ को पूर्व मा महादेवस्थान गा. बि. स. हलेसी पश्चिम माच्यास्मिटार उत्तर मा मंगलटारर दुधकोशी नदीरहेको छ यस नदि ले खोटांग र ओखलढुंगा जिल्ला लाई छुट्याएको छ | दक्षिण मा सुनकोशी नदि रहेको छ |यस नदीले खोटांग र उदयपुर जिल्ला लाई छुट्यएको छ | यस दुर्छिम लाई,फेसबुक सामाजिक सञ्जाल बाट पनि हेर्न सकिन्छ |यस दुर्छिम गा.बि .स. को कार्यालय दुर्छिम ,छापडाँडामा रहेको छ |यस को केहि पूर्व मा दुर्छिम उच्च मा .बि दुर्छिम,छापडाँडा यहाँ र इलाका स्वास्थ्य चौकी ,र हुलाक पोस्टअफिस पनि छन् |

दुर्छिम गाँउ विकास समितिको केहि गाँउ नामहरु

  1. दुर्छिम 
  2. छापडाँडा
  3. नितुंग 
  4. सल्तेम्मा 
  5. राबू 
  6. रातमाटे 
  7. सोराचुङ्ग
  8. पिप्ले
  9. चुमाखु
  10. मयाँखु भन्ज्यांग  
  11. वानाम्ला 
  12. हात्तीढुंगे
  13. पिपले
  14. डाँडाखर्क 
  15. कोट्गैरि 
  16. पाईम्मा
  17. निगालीबेसी
  18. धुकुर्तुम 
  19. पग्रेपानी
  20. प्यालाभिर 
  21. हुम्लागैरा
  22. डाडाटोल
  23. जोरकाफल 
  24. धारापानी
  25. छोक्माला
  26. हैदे
  27. कचोपत्ला 
  28. चुमाखु भन्ज्यांग  


दुर्छिम
दुर्छिम
आज फेरी याद आयो आपनै गाउँघरको 
घाँस -दाउरा काटेको भिर-पाखाको 
भुल्यो की मलाई पौवा -पधेरिले पनी 
गोठाले गित गाईदिउँ की टाढै भए पनी 
 क्षितिजले छेक्यो मलाई ,मेरै गाउँ -घर लाई 
माया बस्ने घर अनी हाट बजार लाई 
तुवालो लाग्यो होला मेरै घर आगनमा पनी 
मैले गित गाईदिउ की टाढै भएपनि ,,,,

दुर्छिम ,छापडाँडा

दुर्छिम ,छापडाँडा

दुर्छिम छापडाँडा

दुर्छिम छापडाँडा

Durchhim Higher Secondary School श्री दुर्छिम उच्च माध्यमिक बिद्यालय

Durchhim Higher Secondary School श्री दुर्छिम उच्च माध्यमिक बिद्यालय