Definition List
नमस्कार हजुर हरु दुर्छिम तपाईहरु लाई हार्दिक स्वागत गर्दछ ! अनि गरिरहने छ आउनुहोस् तपाई पनि यस साइट मार्फत आफु जन्मिएर हुर्किएको आफ्नो जन्मभुमि प्रति को माया र ममता को भावहरु लेखहरु पोस्ट गर्न चाहनुहुन्छ पक्कैपनि चाहनुहुन्छ होला होइन त ? तपाईहामी जाहजुन देशमा बसे पनि आफ्नो जन्मभूमि भुलानै सकिन्न होइन मित्र हरु ?यसैलेत हामी नेपालमा वा नेपाल बाहिर जहाँ सुकै,जस्तो सुकै ठाउँ अनी काम र दिनहरु बिताई रहनु भएको भए पनि हामीले हाम्रो जन्मभुमी दुर्छिम खोटांग लाई कहाँ भुलेकोछौर भुल्दैपनि भुल्न्सकिन होइनत?र भुल्ने पनित छैनौ त्यसैले मित्रसाथीहरु आफ्नो गाउँठाउँमा जस्तो रमाइलो लाग्छ यो site बाट पनि विभिन्न ठाउँमा रहेपनि हामीले यस्तै रमाइलो अनुभबको पियासलाई मेटाउन यसको इमेलठेगाना durchhim@hotmail.com & durchhim@gmail.com र हाम्रो Facebook page https://www.facebook.com/Durchhim मा like गरि आफ्ना गाउँठाउँका तस्बिर ,लेख ,कविता, गजल ,गीत लाई पठुनु होला हामी पोष्ट गरिदिनेछौ धन्यवाद। समस्त दुर्छिम परिवारको तर्फ बाट
मुख्य गृहपृष्ठ
हाम्रो दुर्छिम गाँ.वि.स.को केहि गाँउ नामहरु
छापडाँडा
दुर्छिम
नितुंग
सल्तेम्मा
राबू
रातमाटे
सोराचुङ्ग
पिप्ले
चुमाखु
मयाँखुभन्ज्यांग
वानाम्ला
हात्तीढुंगे
पिपले
डाँडाखर्क
कोट्गैरि
पाईम्मा
निगालीबेसी
धुकुर्तुम
पग्रेपानी
प्यालाभिर
हुम्लागैरा
डाडाटोल
जोरकाफल
धारापानी
छोक्माला
हैदे
कचोपत्ला
चुमाखुभन्ज्यांग
दुर्छिम को परिचय
फोटो ग्यालरी
संपर्क इमेल
Tuesday, June 9, 2015
पुर्खाको सम्झना सम्मान संस्कार हाम्रो संस्कृति होलैसुङ मन्दिर निर्माण दुर्छिम १ साल्तेम्मा पिपल बोट
पुर्खाको
सम्झना
सम्मान
इतिहासमा होलोसुङ राजाले प्रयोग गरेको खुकुरिहरु होलैसुङ मन्दिर निर्माण हलेसी
Durchhim
१ साल्तेम्मा पिपल बोट
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)